राजनीति Archives | Page 1604 of 1995 | Khabarhub Khabarhub

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ – नेकपा माओवादी केन्द्रले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने उनले बताइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार…