Live on
Your Voice, Your Power
काठमाडौँ– शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनमतको अपमान गर्ने अपराध गरेको आरोप लगाएका छन् । मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउँदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफूलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने भन्दै जनमतको अपमान…