Live on
Your Voice, Your Power
काठमाडौँ– संसदीय दलको विधान संशोधन प्रस्ताव पारित गर्दै नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । वालुवाटामा बसेको दलको बैठकमा मुख्य सचेतक विशाल भट्टराईको नेतृत्वमा बनाएको विधान संशोधन गर्न कार्यदलको सुझावअनुसार एमाले संसदीय दलको विधान संशोधनसहित पारित गर्ने निर्णय गरेको हो । संसदीय दलको बैठकपछि मुख्य सचेतक विशाल भट्टराईले भने,‘ दलको बैठकबाट पारित भएको छ…