राजनीति Archives | Page 1645 of 1994 | Khabarhub Khabarhub

सुशासन, समृद्धि र विकासमा अवरोध भएपछि प्रतिनिधिसभा विघटन : परराष्ट्रमन्त्री ज्ञवाली

तेह्रथुम- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाकै नेताहरूबाट  सुशासन र समृद्धिमा अवरोध भएपछि प्रतिनिधिसभा भंग गरेर जनतामा जानु परेको बताएका छन् । सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठनका लागि जनतामा पुग्न परेको मन्त्री…