Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरेका हुन । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । हेरौँ भिडियो बैठकमा…