Live on
Your Voice, Your Power
झापा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताएका छन् । मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय भेलामा उनले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए । “नेपाली भाषामा अग्रगमन भने अगाडि बढ्ने कुरा हो”,…