Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले नि:शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप नि:शुल्क गराउने बताएका हुन् । उनले भने, 'कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ । निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।'…