Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको नेतृत्व पार्टीका महासचिव विष्णु पौडेललाई जिम्मा लगाएका छन् । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर सफल मानिएका पौडेलले फेरि देशको ढुकुटी हेर्ने जिम्मेवारी पाएपछि सर्वत्र चासो बढेको छ । पौडेल पहिलोपटक नौ महिना अर्थमन्त्री हुँदा देशमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो । अहिले कोरोना…