राजनीति Archives | Page 1752 of 1992 | Khabarhub Khabarhub

उचित व्यवस्थापनसहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य

काठमाडौं- वागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापनसहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । ‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ । यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यक छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी…