राजनीति Archives | Page 1772 of 1991 | Khabarhub Khabarhub

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं - पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक असार २४ गते ११ बजे बस्ने जानकारी दिएका छन् । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने बताइएको…