राजनीति Archives | Page 1791 of 1991 | Khabarhub Khabarhub

कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी  केन्द्रीय समिति बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्न प्रस्ताव पेश भएको हो । सरकारले जारी गरेको नेपालको पूर्ण नक्साको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशित गर्ने प्रस्ताव महामन्त्री पूर्ण बहादुर खड्काले बैठकमा पेश…