Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्नसक्ने काम–कुरा नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (२२ अप्रिल)को अवसर पारेर मंगलबार एक वक्तव्य जारी गर्दै नेता नेपालले पार्टीलाई विधिका आधारमा अगाडि बढाउन आग्रह गरेका छन् । हाल विकसित भएका कतिपय घटनाक्रमले पार्टी भित्र…