राजनीति Archives | Page 1818 of 1990 | Khabarhub Khabarhub

लकाडाउनका कारण बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन…