राजनीति Archives | Page 1836 of 1983 | Khabarhub Khabarhub

१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छः नेता सिंह

पर्सा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको…