राजनीति Archives | Page 1843 of 1990 | Khabarhub Khabarhub

एमसीसीबारे अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यदिशाका  विषयमा छलफल गरेको छ । सोमबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कार्यदलको कार्यादेशबारे छलफल भएको कार्यदलका संयोजक समेत रहेका नेकपा वरिष्ठ  नेता झलनाथ खनालले जानकारी दिए । उनले कार्यदलको कार्यदिशा, एमसीसीको अध्ययन गर्ने क्रममा चाहिने सामग्री…