Live on
Your Voice, Your Power
जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो । पुरुषहरूले मदिराजन्य पदार्थको सेवन…