राजनीति Archives | Page 1846 of 1990 | Khabarhub Khabarhub

शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै नेता सिंहले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए । '२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन…