राजनीति Archives | Page 1847 of 1990 | Khabarhub Khabarhub

विकासका नाममा प्रकृति दोहन नगरौं : पूर्ब राष्ट्रपति यादव

तनहुँ -  पूर्व राष्ट्रपति डा.रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्न आह्वान गरेका छन । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे । 'वनजङ्गल नेपालको सम्पत्ति भएकाले यसलाई जोगाउन सरकारलाई आग्रह मेरो आग्रह छ,' पूर्वराष्ट्रपति यादवले…