राजनीति Archives | Page 1847 of 1990 | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारले केही नगरेको होइन, युगान्तकारी काम गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै विपक्षीहरुले भनेजस्तो नेपालको अवस्थामा खस्किदो अवस्थामा नरहेको दाबी गरेका छन् । बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाट सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले आफु नेतृत्वको कम्युनिस्ट सरकारले युगान्तकारी काम गरेको पनि दाबी गरे । ‘सरकारले के गर्‍यो ? हल्ला…