राजनीति Archives | Page 1849 of 1990 | Khabarhub Khabarhub

ओली र प्रचण्डबीचको बैठक सकियो– उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफल सकिएको छ । दुवै अध्यक्षबीच आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको थियो । दुई अध्यक्षबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै…