Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शन गर्दै सरकारलाई देशभरबाट विरोधपत्र समेतपठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको हुँदा…