राजनीति Archives | Page 1876 of 1990 | Khabarhub Khabarhub

महिला अधिकारीकर्मीको प्रश्न– सरकार, महिलाको मन्त्रालयमा पुरुषलाई किन ल्याइयो ?

काठमाडौं– सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुषलाई मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपत्ति जनाएका छन् । सोमबार राजधानीमा 'महिला श्रमको सम्मान राष्ट्रिय कार्याशाला गोष्ठी'मा बोल्न महिला अधिकारर्कीहरुले पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाए सरकारले महिलाको अपमान गरेको समेत ओरोप लगाए । 'सरकारले महिलामाथि अन्याय गरिरहेको छ । यतिसम्म…