Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाविरुद्ध कानूनीसँगै राजनीतिक ‘लडाइँ’ लड्ने बताएको छ । बिहीबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियारले पूर्वाग्रहपूर्ण तरिकाले अदालतमा मुद्दा दर्ता गरेको उल्लेख गर्दै त्यसको राजनीतिक रुपमा समेत सामान गरिने बताए । पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गर्नुलाई पूर्वाग्रहपूर्ण र राजनैतिक…