Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेकपा क्रान्तिकार माओवादीका नेता सिपी गजुरेल सोमबार रिहा भएका छन् । भारतले सीमा मिचेको सन्भर्दमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउनका लागि सिंहदरवारतर्फ जान लाग्दा बिजुलीबजारबाट प्रहरीद्वारा नियन्त्रणमा लिइएका गजुरेल सोमबार रिहा भएका हुन् । गजुरेलसँगै प्रहरीले नियन्त्रणमा लिएका अन्य १५ जना पनि रिहा भएका छन् । कालापानी,…