राजनीति Archives | Page 1885 of 1912 | Khabarhub Khabarhub

पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन

गौशाला– महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आइतबार बिहान निधन भएको छ । विगत ५–६ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आइतबार उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए । राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आइतबार बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा…