राजनीति Archives | Page 1887 of 1900 | Khabarhub Khabarhub

रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन्

झापा– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।” विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र…