Live on
Your Voice, Your Power
काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकामा धुलो नियन्त्रण पार्ने दावी गरेका छन् । आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्धी मानन्धरले एक महिनाभित्रै धुलो नियन्त्रण गर्ने र सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् । उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा…