Live on
Your Voice, Your Power
काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनमा सर्वाधिक चासो राखिएको क्षेत्र मध्ये भक्तपुरको प्रदेशसभा पनि एक हो । भक्तपुर १ अन्तर्गतको प्रदेशसभा ‘क’ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उम्मेदवारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले पराजित गरेपछि यो विषय थप चर्चामा रहेको छ । नेकपा नेतृत्वको सरकार असफल रहेको र यो उपनिर्वाचन जनमत संग्रह हुने बताइरहेको…