राजनीति Archives | Page 1918 of 1994 | Khabarhub Khabarhub

वाईसीएल र युवा संघबीचको एकता सकियो, सचिवालयमा ५२ र ५७ को भागवण्डा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकता प्रकृया टुंग्याएको छ । तत्कालिन वाईसीएल नेपाल र युवा संघ नेपालबीच एकता भएर बनेको राष्ट्रिय युवा संघ नेपालको विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो । संगठनका इन्चार्ज महेश वस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजनक रमेश पौडेल उपस्थित विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको…