Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल रिपब्लिक पार्टीले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्ट्राटेजी नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'चिनियाँ सरकारको यस क्षुद्र, कुटिलतापूर्ण र लज्जास्पद कृत्यको भर्त्सना गर्दछ ।' नेपाल सरकार इण्डो प्यासिफिक स्ट्राटेजीको पक्षमा रहेको तथ्य नेपालका परराष्ट्रमन्त्रीमार्फत यसअघि नै स्पष्ट…