राजनीति Archives | Page 1924 of 1936 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली नियमित चेकजाँचका लागि अस्पताल पुगेको नेकपाका महासचिव विष्णु पौडेलले खबरहवलाई जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन काडियोथोरासिस भास्कुलरमा पुगेर नियमित उपचार गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । केही समय अघि भाइरल…