Live on
Your Voice, Your Power
नेपालगञ्ज–प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेल नेपालगञ्ज आएको मौकाछोपी किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सरकार सधैँ कृषकको सुखदुःखको साथी…