राजनीति Archives | Page 1928 of 1994 | Khabarhub Khabarhub

जग्गाको व्यवस्थापन प्रबिधिबाटै हुन्छः मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने बताएकी छिन् । मन्त्रालयमा बुधबार सचिव, सहसचिव, मन्त्रालय मातहतका विभागीय महानिर्देशक लगायतसँग मन्त्रालयको कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मन्त्री अर्यालले अब जग्गाको सम्पूर्ण काम प्रविधिमैत्री बनाउने बताएकी हुन् । सार्वजनिक सरकारी र गुठीको जग्गाको संरक्षणका निम्ती यति…