राजनीति Archives | Page 1932 of 1994 | Khabarhub Khabarhub

सत्ता र प्रतिपक्षको सहमतिमा देशमा ब्रम्हलुट : कमल थापा

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले देशमा कांग्रेस र कम्युनिष्टले सहमति मै देशमा ब्रम्हलुट मच्चाएको बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनद्वारा शनिवार राजधानीमा आयोजित उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख प्रतिपक्ष कांग्रेस समेत भ्रष्टाचारको हरेक काण्डमा भागिदार भएकोले प्रतिपक्ष आवाज कमजोर र नगण्य हुँदै गएको बताएका छन् । देशमा राजसंस्थालाई हटाईएको…