राजनीति Archives | Page 1939 of 1945 | Khabarhub Khabarhub

कांग्रेसका तीन कोइरालालाई १२१ किलोको एउटै माला

वीरगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालालाई वीरगञ्जमा एउटै माला पहिर्‍याइएको छ । तीन जना काइरालालाई नेताले शनिबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा जीपी कोइराला फाउण्डेशनको अवसरमा एउटै माला पहिर्‍याइएको हो । फाउण्डेशनको उद्घाटन गर्न पुगेका कांग्रेसका नेताहरूलाई फाउण्डेशन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मञ्चमा १ सय २१ किलोको…