राजनीति Archives | Page 1947 of 1997 | Khabarhub Khabarhub

वृक्षारोपणमा भन्दा संरक्षण र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्छ : प्रम ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताए । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षारोपण शुभारम्भ’ गर्दै प्रधानमन्त्री ओलीले भने, 'हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।' उनले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरे…