राजनीति Archives | Page 1949 of 1990 | Khabarhub Khabarhub

बलियो सरकारको कमजोर बजेट– प्रकाशमान

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आर्थिक बर्ष २०७६÷७७ को बजेटलालई बलियो सरकारको कमजोर मनस्थितिको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राखे । उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको दाबी गरे…