राजनीति Archives | Page 1962 of 1990 | Khabarhub Khabarhub

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा विहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ/संस्थाले पहल गर्नुपर्नेमा जोड दिए । “कानूनीरुपमा…