राजनीति Archives | Page 1968 of 1990 | Khabarhub Khabarhub

निर्वाचन आयुक्तमा सिफारिस थपलियाको विशेष समितिमा सुनुवाइ शुरु

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको सुनुवाई प्रक्रिया सुरु गरेको छ । आयोगको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझाविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषदको गत चैत्र ११ गते बसेको…