राजनीति Archives | Page 1969 of 1990 | Khabarhub Khabarhub

सरकारले भ्रष्टाचारलाई नै विकेन्द्रीकरण गर्‍यो : अध्यक्ष राणा 

काठमाडौं– राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले सरकारको पछिल्लो क्रियाकलाप हेर्दा जनताको मन जित्ने कार्य गर्न नसकेको आरोप लगाएका हुन् । उनले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत आरोप लगाए ।  वाइडबडी प्रकरणमा भएको भ्रष्टाचार…