राजनीति Archives | Page 216 of 2052 | Khabarhub Khabarhub

नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक यहाँ सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए । उनले भने, 'आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।…