राजनीति Archives | Page 251 of 1923 | Khabarhub Khabarhub

विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीले भने- दृढताका साथ काम गर्नू

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बहानामा वा कुनै पनि तवरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।  'अपराध  र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ-नयाँ…