Live on
Your Voice, Your Power
बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्ने कार्यक्रम छ । उनको साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य…