Live on
Your Voice, Your Power
काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउनेछन् । यस्तै, विनियोजन विधेय २०८० माथि मन्त्रालयगत…