राजनीति Archives | Page 41 of 1994 | Khabarhub Khabarhub

सत्ता गठबन्धन फेरिँदा राजदूत सिफारिसमा उल्झन

काठमाडौं– सामान्यतः राजदूत फिर्ता बोलाउनै पर्ने भए सरकारले पूर्वसूचना दिने गर्छ । त्यसका लागि सम्बन्धित मुलुकमा राष्ट्रको प्रतिनिधित्व गर्ने राजदूतको स्थान खाली नहुने गरी बोलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । राजनीतिक दलहरूको स्वार्थअनुसार राजदूत फेर्ने परिपाटीले मुलुकको कूटनीतिक क्षमता कमजोर भइरहेको छ । तर, पनि नेपालमा महिना महिनामा परिवर्तन भइरहने सरकारले आफ्नो स्वार्थअनुकूल राजदूत फेरिरहन्छन् । पूर्ववर्ती…