Live on
Your Voice, Your Power
काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ । कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ । समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय…