राजनीति Archives | Page 509 of 2047 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन हुन्न : राजकिशोर यादव 

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहीको मुद्दा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन ।  नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो…