राजनीति Archives | Page 640 of 1996 | Khabarhub Khabarhub

व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्छ : ओली

विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन्। सिएनआइ कोसी एक्स्पो-२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या…