राजनीति Archives | Page 739 of 1997 | Khabarhub Khabarhub

जसपा अब कता लाग्छ ?

काठमाडौँ- आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ भन्ने धेरैको चासोको विषय बनेको हो । उनले निर्वाचनपछि आफ्नो पार्टी…