राजनीति Archives | Page 75 of 1917 | Khabarhub Khabarhub

संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । राप्रपाले बिहीबार विज्ञप्ति जारी गर्दै विवादास्पद अभिव्यक्ति दिएको भन्दै संस्कृतिमन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो । मन्त्री किरातीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्‌” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर…